प्रसाद आले मगर दमौली तनहुँ व्यास (७) सात पाटन हाल दोहा कतार फोन नम्बर ९७४-६७८४९६८ (आँखा भरी आशु भाए पनि रुन सकेको छैन मुटु भरी माया भाए पनि कसैलाई दिन सकेको छैन
नमस्ते मेरो पहुनाहरु लाई खासै मेरो यो ब्लग बनाउनु को उदेशे त केही पनि थिएन! तर पनि हजुरहरु ले मलाई मायाका साथ दिनु हुन्छ भन्नि मलाई पुन आशा छु कसै राम्रो नभया पनि राम्रो सँग हेर्नु दिनु धन्याबाट ! !

Online साथीहरु

मनफेर्ने प्रियसी ! !

फुलै फुलको बिस्तरामा ढल्किएर नोटै नोटको बिट्टोमा शिराने लगाएर चौरासी ब्यन्जन ले छाक टार्ने हरु संग मैले आशा गर्नु नै थिएन । मलाई यो राम्ररी थाहा थियो की धेरै पढे लेखेकाहरु संग अन पढले मित्रताको हात बडाउँनु उचित अबस्य हैन । गरीबहरुले पनि साहु माहाजन हरु संग आफुलाई दाँजेर प्रेम गर्नु । आफु झनै बडारीनु हो भन्ने बिसर्िनाले आज म जस्तै अरु पनि भुसमा गनिनु परेको हो । यो संसार सम्पन्नको हो भन्ने थाहा हुदाहुदै पनि म जस्तै गरीवहरु मायाँमा धन दौलत हुदैन मायाँमा जुन सक्ति हुन्छ त्यो कुनै पावर फुल हतियारले पनि जित्न सक्दैन । मायाँमा पागल म जस्ताले मात्रै यस्तो बिषयमा सोच्ने गरेको रहेछु । आज आएर थाहा भयो मायाँ रुप संग दाँजीदो रहेछ । मायाँ दौलत संग जोखीँदो रहेछ । मायाँ जातित्व संग बिभाजित गरींदो रहेछ । मायाँमा आँशु त के रगतै बगाए पनि फरक नपर्नेहरु हुँदा रहेछन् । मायाँलाई ब्याबसाहिक रुपमा परिमार्जित गर्ने हरुले आँखै अगाडी बाट छर्ल¨ बनाएर देखाई दिएकी म चोखोमायाँ गरीरहेछु भन्न पनि धिक्कार लागेर आयो । मैले त एउटा गरीवले दिने मायाँ । पसिनाले साटेको थोरै पैसाले पुग्ने आराम दिन खोजेको मात्रै हो ।

कोही अलपत्र यात्री Prasad Ale Magar



लाफाको मगर कहुरा ओस्नी है !

Photobucket

गाउघर याम र विरु


Satarangi enrenijheigarer kahabilao

Wednesday, January 6, 2010

एकता समाजद्धारा भर्त्सना !!

बर्ष ४ अंक ४९ दोहा, विहीवार १६ पुस २०६६ को राजधानी अन्तर्राष्ट्रिय साप्ताहीकको पृष्ठ ४ मा जसमान दर्नाल द्धारा लेखिएको जनवादी केन्द्रियताको खाँचो भन्ने शिर्षकको लेख प्रति कतार नेपाली एकता समाजको ध्यन आकर्षित भएको छ । जुन लेखमा लेखकले कतारको सबै भन्दा ठुलो संस्था कतार नेपाली एकता समाज फुटेर तीन टुक्रा भएको भन्ने कुरा लेख्नु भएको रहेछ । जसमा हामी के जानकारी गराउछौ भने कतार नेपाली एकता समाजमा सामान्य विवाद छ भन्ने कुरा सबैलाई जानकारी नै छ तर तिन टुक्रा भएको भन्ने कुरा पुर्ण रुपमाभ्रम हो यदी सत्यतामा आधारित लेख भए यसको प्रमाण पनि पेश गरिदिनु भएको भए लेखक ज्यूलाई धेरै धन्याबाद दिने थियौं !!

0 comments:

Post a Comment

  ©Template by Dicas Blogger.