प्रसाद आले मगर दमौली तनहुँ व्यास (७) सात पाटन हाल दोहा कतार फोन नम्बर ९७४-६७८४९६८ (आँखा भरी आशु भाए पनि रुन सकेको छैन मुटु भरी माया भाए पनि कसैलाई दिन सकेको छैन
नमस्ते मेरो पहुनाहरु लाई खासै मेरो यो ब्लग बनाउनु को उदेशे त केही पनि थिएन! तर पनि हजुरहरु ले मलाई मायाका साथ दिनु हुन्छ भन्नि मलाई पुन आशा छु कसै राम्रो नभया पनि राम्रो सँग हेर्नु दिनु धन्याबाट ! !

Online साथीहरु

मनफेर्ने प्रियसी ! !

फुलै फुलको बिस्तरामा ढल्किएर नोटै नोटको बिट्टोमा शिराने लगाएर चौरासी ब्यन्जन ले छाक टार्ने हरु संग मैले आशा गर्नु नै थिएन । मलाई यो राम्ररी थाहा थियो की धेरै पढे लेखेकाहरु संग अन पढले मित्रताको हात बडाउँनु उचित अबस्य हैन । गरीबहरुले पनि साहु माहाजन हरु संग आफुलाई दाँजेर प्रेम गर्नु । आफु झनै बडारीनु हो भन्ने बिसर्िनाले आज म जस्तै अरु पनि भुसमा गनिनु परेको हो । यो संसार सम्पन्नको हो भन्ने थाहा हुदाहुदै पनि म जस्तै गरीवहरु मायाँमा धन दौलत हुदैन मायाँमा जुन सक्ति हुन्छ त्यो कुनै पावर फुल हतियारले पनि जित्न सक्दैन । मायाँमा पागल म जस्ताले मात्रै यस्तो बिषयमा सोच्ने गरेको रहेछु । आज आएर थाहा भयो मायाँ रुप संग दाँजीदो रहेछ । मायाँ दौलत संग जोखीँदो रहेछ । मायाँ जातित्व संग बिभाजित गरींदो रहेछ । मायाँमा आँशु त के रगतै बगाए पनि फरक नपर्नेहरु हुँदा रहेछन् । मायाँलाई ब्याबसाहिक रुपमा परिमार्जित गर्ने हरुले आँखै अगाडी बाट छर्ल¨ बनाएर देखाई दिएकी म चोखोमायाँ गरीरहेछु भन्न पनि धिक्कार लागेर आयो । मैले त एउटा गरीवले दिने मायाँ । पसिनाले साटेको थोरै पैसाले पुग्ने आराम दिन खोजेको मात्रै हो ।

कोही अलपत्र यात्री Prasad Ale Magar



लाफाको मगर कहुरा ओस्नी है !

Photobucket

गाउघर याम र विरु


Satarangi enrenijheigarer kahabilao

Thursday, December 24, 2009

नेपाली कामदार सहयोगी मञ्च, इजरायल ! !

नेपाली कामदार सहयोगी मंच इजरायलले नेपाली लोक सस्कृतिको जगेर्णा गर्नुको साथै बिभिन्न ब्यक्तिहरूमा भएको प्रतिभालाइ प्रस्फुटन गराइ ब्यक्तित्व बिकासमा सहयोग पुराउने र नेपाली नृत्य प्रेमीहरुको मनोबल बढाउने हेतुले यहि आउँदो १३ अगष्ट २०१० शुक्रवार साँझ "नेपाली नृत्य प्रतियोगिता” को आयोजना गरेको हुँदा प्रतियोगितामा भाग लिन चाहाने नेपाली नृत्य प्रेमी कलाकारहरुले निम्न लिखित ब्यक्तिहरू संग सम्पर्क गरी सके सम्म छिटो आफ्नो नाम दर्ता गरार्इ आफ्नो ठाउँ सुरक्षित गर्नुहुन नेपाली कामदार सहयोगी मंच हार्दिक अनुरोध गर्दछ । साथै सम्पुर्ण इजरायलबासी नेपालीहरूलारइ उक्त कार्यक्रममा उपस्थित भइ इजरायलमा आज सम्मको भिन्न प्रस्तुती हेरि नेपाली नृत्य प्रतियोगिताको आनन्द लिनुहुन अनुरोध गर्दछौं ।

0 comments:

Post a Comment

  ©Template by Dicas Blogger.