कुनै पनि मानिस आफ्नो घर परिवार अनी सिंगो राष्ट्र लाई छोडेर बिरानो मरुभुमी मा आएर ९० डिग्री गर्मीको पनि पर्भह नगरी आफ्नो शरीरको ख्याल नगरी आफ्नो प्रेयशी बाट टाढा भएर बस्न त कसलाई पो चाहाना हुन्छ र ? बधता र बिबस्ता ले गर्दा यो बिरानो मुलुक मा दुई वटा आँखा हुँदाहुँदै पनि अन्धो सारी आर्कको ईशारामा बच्नु परेको छ ! किन मलाई यो जिन्दगीले चोट दिन्छ गनीगनी शायद मेरो भाग्यमा पनि सधैं दु:ख पाउन लेखेको रहेछ! जहाँ गएपनी दुखीको जिन्दगीमा सुख र हासो भन्नी शब्द लोभ भैसकेछ! सपनाहरु मन भारी सजायर मेरी उनीलाई संसार भारीको माया दिने बाचा र कसम खाएर यो बिरानो मुलुकमा अनुबादन भएको छु! खै मानिसले सोचेजस्तो कहाँ हुदोरहेछ र धेरै पैसा कमाउनी लोभ मा दलाल को फन्दामा फशी सकेको छु! न त जीबनमा धन कमाउन सके न त आफ्नो प्रेयसी सँग बसेर खुशी साथ दु:ख सुख बादेर बस्न नै सकियो। आज मलाई आनयशी मेरी उनीलाई सम्झन पुक्छु शाहेद उनीले सोच्दिहुन पर्देशीले माया मर्यो भनेर नसोचुन पनि कसरी उनी सँग बिछोड भयको पनि झन्दै तिनै बसन्तहरु पर गरिसकेको छु! घरमा जाने कसको मन पो हुदैन र ! बिदेश आउँदा लीयको साहुको ऋन तिर्न सकेको छैन! दुब्नी बेलाको घाम झै भयकी ती मेरी आमा पर्देशी छोरा आउछ भनि मेरै बाटो हेरेर बसि होलिन आमा को मन त हो! हो आमा अब त म पनि अफ्नो गाउमा आउने सोचमा छु लाग्छ यस्तो गर्मीमा अर्कको गुलमी भयर पैसा कमाउनु भन्दा त सोदेशमा नै बसेर दु:ख, सुख गरेर आध पेत खाएकै बेस्ट हुन्छ होला ! एसै क्रम मा म मुन मदन कथा सम्झिन पुक्छु(हातको महीला सुनको थैला,के गर्नु धनले सागर सिस्नो खाएको बेस आनन्द मनले) यी हरबहरु सम्झिदा झसँग हुन्छु हो आमा म पनि अब त छिट्टै घर आउछु! हो आमा अब छिट्टै आउँदै छु! उही तपाईं को अभागि छोरा प्रसाद आले मगर। हाल दोहा कतार।।
नमस्ते मेरो पहुनाहरु लाई खासै मेरो यो ब्लग बनाउनु को उदेशे त केही पनि थिएन! तर पनि हजुरहरु ले मलाई मायाका साथ दिनु हुन्छ भन्नि मलाई पुन आशा छु कसै राम्रो नभया पनि राम्रो सँग हेर्नु दिनु धन्याबाट ! !
मनफेर्ने प्रियसी ! !
फुलै फुलको बिस्तरामा ढल्किएर नोटै नोटको बिट्टोमा शिराने लगाएर चौरासी ब्यन्जन ले छाक टार्ने हरु संग मैले आशा गर्नु नै थिएन । मलाई यो राम्ररी थाहा थियो की धेरै पढे लेखेकाहरु संग अन पढले मित्रताको हात बडाउँनु उचित अबस्य हैन । गरीबहरुले पनि साहु माहाजन हरु संग आफुलाई दाँजेर प्रेम गर्नु । आफु झनै बडारीनु हो भन्ने बिसर्िनाले आज म जस्तै अरु पनि भुसमा गनिनु परेको हो । यो संसार सम्पन्नको हो भन्ने थाहा हुदाहुदै पनि म जस्तै गरीवहरु मायाँमा धन दौलत हुदैन मायाँमा जुन सक्ति हुन्छ त्यो कुनै पावर फुल हतियारले पनि जित्न सक्दैन । मायाँमा पागल म जस्ताले मात्रै यस्तो बिषयमा सोच्ने गरेको रहेछु । आज आएर थाहा भयो मायाँ रुप संग दाँजीदो रहेछ । मायाँ दौलत संग जोखीँदो रहेछ । मायाँ जातित्व संग बिभाजित गरींदो रहेछ । मायाँमा आँशु त के रगतै बगाए पनि फरक नपर्नेहरु हुँदा रहेछन् । मायाँलाई ब्याबसाहिक रुपमा परिमार्जित गर्ने हरुले आँखै अगाडी बाट छर्ल¨ बनाएर देखाई दिएकी म चोखोमायाँ गरीरहेछु भन्न पनि धिक्कार लागेर आयो । मैले त एउटा गरीवले दिने मायाँ । पसिनाले साटेको थोरै पैसाले पुग्ने आराम दिन खोजेको मात्रै हो ।
कोही अलपत्र यात्री Prasad Ale Magar
कोही अलपत्र यात्री Prasad Ale Magar
लाफाको मगर कहुरा ओस्नी है !
गाउघर याम र विरु
Satarangi enrenijheigarer kahabilao
Saturday, January 16, 2010
कुनै पनि मानिस आफ्नो घर परिवार अनी सिंगो राष्ट्र लाई छोडेर बिरानो मरुभुमी मा आएर ९० डिग्री गर्मीको पनि पर्भह नगरी आफ्नो शरीरको ख्याल नगरी आफ्नो प्रेयशी बाट टाढा भएर बस्न त कसलाई पो चाहाना हुन्छ र ? बधता र बिबस्ता ले गर्दा यो बिरानो मुलुक मा दुई वटा आँखा हुँदाहुँदै पनि अन्धो सारी आर्कको ईशारामा बच्नु परेको छ ! किन मलाई यो जिन्दगीले चोट दिन्छ गनीगनी शायद मेरो भाग्यमा पनि सधैं दु:ख पाउन लेखेको रहेछ! जहाँ गएपनी दुखीको जिन्दगीमा सुख र हासो भन्नी शब्द लोभ भैसकेछ! सपनाहरु मन भारी सजायर मेरी उनीलाई संसार भारीको माया दिने बाचा र कसम खाएर यो बिरानो मुलुकमा अनुबादन भएको छु! खै मानिसले सोचेजस्तो कहाँ हुदोरहेछ र धेरै पैसा कमाउनी लोभ मा दलाल को फन्दामा फशी सकेको छु! न त जीबनमा धन कमाउन सके न त आफ्नो प्रेयसी सँग बसेर खुशी साथ दु:ख सुख बादेर बस्न नै सकियो। आज मलाई आनयशी मेरी उनीलाई सम्झन पुक्छु शाहेद उनीले सोच्दिहुन पर्देशीले माया मर्यो भनेर नसोचुन पनि कसरी उनी सँग बिछोड भयको पनि झन्दै तिनै बसन्तहरु पर गरिसकेको छु! घरमा जाने कसको मन पो हुदैन र ! बिदेश आउँदा लीयको साहुको ऋन तिर्न सकेको छैन! दुब्नी बेलाको घाम झै भयकी ती मेरी आमा पर्देशी छोरा आउछ भनि मेरै बाटो हेरेर बसि होलिन आमा को मन त हो! हो आमा अब त म पनि अफ्नो गाउमा आउने सोचमा छु लाग्छ यस्तो गर्मीमा अर्कको गुलमी भयर पैसा कमाउनु भन्दा त सोदेशमा नै बसेर दु:ख, सुख गरेर आध पेत खाएकै बेस्ट हुन्छ होला ! एसै क्रम मा म मुन मदन कथा सम्झिन पुक्छु(हातको महीला सुनको थैला,के गर्नु धनले सागर सिस्नो खाएको बेस आनन्द मनले) यी हरबहरु सम्झिदा झसँग हुन्छु हो आमा म पनि अब त छिट्टै घर आउछु! हो आमा अब छिट्टै आउँदै छु! उही तपाईं को अभागि छोरा प्रसाद आले मगर। हाल दोहा कतार।।
Subscribe to:
Post Comments (Atom)














your beautiful website and saying..makes me really impressful ..dada noone become perfect without strrugle..sadness and happyness is part of life so..be a wonderful man who have more experianceand inspiration as well
Post a Comment