
नमस्ते मेरो पहुनाहरु लाई खासै मेरो यो ब्लग बनाउनु को उदेशे त केही पनि थिएन! तर पनि हजुरहरु ले मलाई मायाका साथ दिनु हुन्छ भन्नि मलाई पुन आशा छु कसै राम्रो नभया पनि राम्रो सँग हेर्नु दिनु धन्याबाट ! !
मनफेर्ने प्रियसी ! !
फुलै फुलको बिस्तरामा ढल्किएर नोटै नोटको बिट्टोमा शिराने लगाएर चौरासी ब्यन्जन ले छाक टार्ने हरु संग मैले आशा गर्नु नै थिएन । मलाई यो राम्ररी थाहा थियो की धेरै पढे लेखेकाहरु संग अन पढले मित्रताको हात बडाउँनु उचित अबस्य हैन । गरीबहरुले पनि साहु माहाजन हरु संग आफुलाई दाँजेर प्रेम गर्नु । आफु झनै बडारीनु हो भन्ने बिसर्िनाले आज म जस्तै अरु पनि भुसमा गनिनु परेको हो । यो संसार सम्पन्नको हो भन्ने थाहा हुदाहुदै पनि म जस्तै गरीवहरु मायाँमा धन दौलत हुदैन मायाँमा जुन सक्ति हुन्छ त्यो कुनै पावर फुल हतियारले पनि जित्न सक्दैन । मायाँमा पागल म जस्ताले मात्रै यस्तो बिषयमा सोच्ने गरेको रहेछु । आज आएर थाहा भयो मायाँ रुप संग दाँजीदो रहेछ । मायाँ दौलत संग जोखीँदो रहेछ । मायाँ जातित्व संग बिभाजित गरींदो रहेछ । मायाँमा आँशु त के रगतै बगाए पनि फरक नपर्नेहरु हुँदा रहेछन् । मायाँलाई ब्याबसाहिक रुपमा परिमार्जित गर्ने हरुले आँखै अगाडी बाट छर्ल¨ बनाएर देखाई दिएकी म चोखोमायाँ गरीरहेछु भन्न पनि धिक्कार लागेर आयो । मैले त एउटा गरीवले दिने मायाँ । पसिनाले साटेको थोरै पैसाले पुग्ने आराम दिन खोजेको मात्रै हो ।
कोही अलपत्र यात्री Prasad Ale Magar
कोही अलपत्र यात्री Prasad Ale Magar
लाफाको मगर कहुरा ओस्नी है !
गाउघर याम र विरु

Satarangi enrenijheigarer kahabilao
Saturday, January 16, 2010

Subscribe to:
Post Comments (Atom)
your beautiful website and saying..makes me really impressful ..dada noone become perfect without strrugle..sadness and happyness is part of life so..be a wonderful man who have more experianceand inspiration as well
Post a Comment