प्रसाद आले मगर दमौली तनहुँ व्यास (७) सात पाटन हाल दोहा कतार फोन नम्बर ९७४-६७८४९६८ (आँखा भरी आशु भाए पनि रुन सकेको छैन मुटु भरी माया भाए पनि कसैलाई दिन सकेको छैन
नमस्ते मेरो पहुनाहरु लाई खासै मेरो यो ब्लग बनाउनु को उदेशे त केही पनि थिएन! तर पनि हजुरहरु ले मलाई मायाका साथ दिनु हुन्छ भन्नि मलाई पुन आशा छु कसै राम्रो नभया पनि राम्रो सँग हेर्नु दिनु धन्याबाट ! !

Online साथीहरु

मनफेर्ने प्रियसी ! !

फुलै फुलको बिस्तरामा ढल्किएर नोटै नोटको बिट्टोमा शिराने लगाएर चौरासी ब्यन्जन ले छाक टार्ने हरु संग मैले आशा गर्नु नै थिएन । मलाई यो राम्ररी थाहा थियो की धेरै पढे लेखेकाहरु संग अन पढले मित्रताको हात बडाउँनु उचित अबस्य हैन । गरीबहरुले पनि साहु माहाजन हरु संग आफुलाई दाँजेर प्रेम गर्नु । आफु झनै बडारीनु हो भन्ने बिसर्िनाले आज म जस्तै अरु पनि भुसमा गनिनु परेको हो । यो संसार सम्पन्नको हो भन्ने थाहा हुदाहुदै पनि म जस्तै गरीवहरु मायाँमा धन दौलत हुदैन मायाँमा जुन सक्ति हुन्छ त्यो कुनै पावर फुल हतियारले पनि जित्न सक्दैन । मायाँमा पागल म जस्ताले मात्रै यस्तो बिषयमा सोच्ने गरेको रहेछु । आज आएर थाहा भयो मायाँ रुप संग दाँजीदो रहेछ । मायाँ दौलत संग जोखीँदो रहेछ । मायाँ जातित्व संग बिभाजित गरींदो रहेछ । मायाँमा आँशु त के रगतै बगाए पनि फरक नपर्नेहरु हुँदा रहेछन् । मायाँलाई ब्याबसाहिक रुपमा परिमार्जित गर्ने हरुले आँखै अगाडी बाट छर्ल¨ बनाएर देखाई दिएकी म चोखोमायाँ गरीरहेछु भन्न पनि धिक्कार लागेर आयो । मैले त एउटा गरीवले दिने मायाँ । पसिनाले साटेको थोरै पैसाले पुग्ने आराम दिन खोजेको मात्रै हो ।

कोही अलपत्र यात्री Prasad Ale Magar



लाफाको मगर कहुरा ओस्नी है !

Photobucket

गाउघर याम र विरु


Satarangi enrenijheigarer kahabilao

Sunday, December 20, 2009

मानवअधिकार उलङ्घन भएकोमा राष्ट्रसंघ चिन्तित

  1. डिसीनेपाल डटकम संवाददाता - संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको नेपाल कार्यालयले माओवादीले घोषणा गरेको आमहड्तालमा गम्भीर मानवअधिकार उल्लंघन भएको भन्दै चिन्ता जनाएको छ ।उच्चायुक्तको नेपाल कार्यालय प्रमुख रिचार्ड बेनेटले आइतबार साँझ एक बिज्ञप्ति जारी गरि माओवादीलाई आमहड्ताल फिर्ता लिन र सरकारी पक्षलाई अत्याधिक बल प्रयोग नगर्न आह्वान गरेको छ ।
    शान्ति सुरक्षा कायम गर्न पाउनु प्रहरीको अधिकार भएजस्तै शान्तिपूर्ण प्रदर्शन गर्न पाउने आन्दोलनकारीको अधिकार भएको भन्दै कार्यालयले प्रहरीले आन्दोलनकारीमाथि अनाबश्यकरुपमा अश्रुग्यास र लाठी प्रहार भएको बताएको छ ।
    दुवै पक्षका कारण आन्दोलन दुवै पक्षका कारण आन्दोलन हिंस्रक भएको भन्दै बिज्ञप्तिमा एक अर्कालाई उत्तेजित बनाउने काम नगर्न र सम्वादका माध्यमबाट तनाव न्यूनिकरण गर्न आह्वान गरिएको छ । आइतबार नयाँ बानेश्वर क्षेत्रमा भएको झडपको घटनाप्रति चासो देखाउँदै उच्चायुक्तको कार्यालयले प्रधानमन्त्री बालुवाटार र्फकने रुट भएका कारण झडप बढेको ठम्माएको छ ।

0 comments:

Post a Comment

  ©Template by Dicas Blogger.